समाचार

अब ‘फाइभ जी’ को पालो

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी पाँच महिनाभित्र काठमाडौं र पोखरामा ‘फाइभ जी’ सेवा सुरु गरिने जानकारी दिनुभएको छ । तामाङ पत्रकार संघको कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीसँगको कार्यसम्झौतामा ‘फाइभ जी’ सेवा सुरु गर्ने प्रावधान राखिएकाले कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससलाई नयाँ संरचनामा लैजाने, मिडिया काउन्सिललाई स्वायत्त बनाउने, हुलाक र कारागार स…

Page 255 of 2041