समाचार

स्टुटगार्टलाई हराउँदै बायर्नले जित्यो सुपर कपको उपाधि

बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा स्टुटगार्टलाई २-१ गोलले हराउँदै बायर्नले ११ औँ पटक सुपर कप आफ्नो पक्षमा पारेको हो । एमएचपी एरिनामा भएको खेलमा बायर्नलाई जित दिलाउन ह्यारी केन र लुइस डियाजले समान एक/एक गोल गरे । स्टुटगार्टको लागि ज्यामी लेवेलिङले एक गोल फर्काए । १८ औँ मिनेटमा केनले गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए । ७७ औँ मिनेटमा ग्नाब्रीको क्रसमा डियाजले हेडर गोल गर्दै बायर्नलाई जित नजिक पुर्याए । दोस्रो हाफको इन्ज…

Page 256 of 2041