थरीथरी दल, पानी पर्नासाथ खलबल
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी र उपप्रधानमन्त्री उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच एकतासँगै नयाँ शक्तिका नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।
केन्द्रीय नेता देवेन्द्र पराजुली, कल्पना धमला, मदन राई, दानबहादुर शाही, अक्कलबहादुर थिङलगायतले ज्ञापनपत्र बुझाएका हुन् । अक्कलबहादुर काभ्रेपलाञ्चोक जिल्लाबाट ०६४ सालमा निर्वाचित सभासद हुन् । अक्कलबहादुर अर्थात ‘महेश’ लगायत जिल्लाको नयाँ शक्तिमा १ सय ५५ नेता सक्रिय छन् । अधिकांश सदस्यले नयाँ शक्तिलाई …