समाचार

​बीच्च–बीच्चमा व्यापारी

यसपालिको तीजमा पुरुषले गाएको ‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ भन्ने गीतले निकै ख्याति पायो । स्रोत नखुलेको सम्पत्तिका लागि र सरकारी राजश्व घोटाला काण्डमा विवादमा आइरहने नवधनाढ्य अजेयराज सुमार्गी भने महिलाका लागि आयोजित यसपालिको तीज कार्यक्रममा ‘बीच्चबीच्चमा’ होइन शुरुदेखि अन्त्यसम्म नै नाचिरहे । अत्याधुनिक र सम्पूर्ण महँगा सजावटले भरिपूर्ण थापागाउँस्थित भव्य बंगलामा सुमार्गी आफैंले आयोजना गरेको तीजको दर खाने र खुवाउने कार्यक्रममा श्रीमती अस्मिता सुमा…

Page 1947 of 1986