पुलिसमा यस्तो भइरहन्छ पलपल
पुलिसमा चल्ने खेती पनि कस्ता हुन थाले भने, एउटापछि अर्को गर्दै ‘आइजिपी हट्दै छन्’ भनेर हल्ला गराउने । यसका लागि हेडक्वार्टभित्रैबाट ठुल्ठूला अफिसर सक्रिय भएको भनी आइजिपी सर्वेन्द्र खनालले केही दिनअघि पिसिसी बैठकमै भने, ‘को–को लाग्या छन्, सबै थाहा छ !’
अब बजारमा पुलिसबारे आउन लागेको नयाँ फण्डा हो, ‘गुण्डा नाइके कुमार श्रेष्ठ (घैंटे) दोहोरो भिडन्तमा मारिएको नभएर प्रहरीको बल प्रयोगबाट मारिएको भनी राष्ट्रिय मानवअधिकार आयोगको ठहर ।’ घ…