समाचार

छिद्र केलाउँदै, सबलाई खेलाउँदै

औद्योगिक उत्पादनको माध्यमबाट देशलाई आत्मनिर्भर बनाउने भनी खडा गरिएका जमिन र भौतिक पूर्वाधार दोहन गर्न राजनीतिक पहुँचदेखि अदालती आदेशसम्म लिन सक्नेहरुबीच मज्जैले डोजर नचलाएसम्म पक्का छ– देश कहिल्यै बन्दैन ! बालाजु र हेटौंडा औद्योगिक क्षेत्रमा हेरौँ, उद्योग सञ्चालनमा छैनन् । तर, निश्चित उद्योगकै नाममा ठाउँ ओगटिएको छ । लामो समयदेखि एउटाले ओगट्ने र मूल्यांकन बढाएर अर्कोलाई बेच्दै पैसा कमाउने गिरोह नै सक्रिय छ । नियम र कानुनले यस्तो गर्न पाइँदैन । तर, शक्तिकेन्द्र साथमा भएपछि…

Page 1949 of 1986