समाचार

सर्वहारा कामरेडको संलग्नतामा…

गम्भीर प्रकृतिको रोग लाग्दा पनि भारत उपचार गराउन नजाने अडान लिएका  उपराष्ट्रपति नन्दबहादुर पुनका जेठा छोरा जीतेन्द्र (फेमस) ले स्थानीय माओवादी तथा केही डनलाई साथ लिएर ललितपुरको डुकुछापमा बालुवा खानी सञ्चालन गरेका छन् । उपत्यकामा बालुवा उत्खनन प्रतिबन्धित भएका वेला माओवादी समर्थक प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माको आडमा खानी सञ्चालन थालेका हुन् । विगतमा कांग्रेस नेता केवलबहादुर लामाले बालुवा खानी सञ्चालनमा ल्याउन लाग्दा अवरोधमा लाग्ने स्थानीय डन र माओवादीका समानुपाति…