सम्माननीयहरू, यता जाओस् नजर
समाजमा दृष्टिविहीनप्रति दृष्टि हुनेहरूले एउटा अचम्मको भ्रम पालेका हुन्छन् । पाठ्य सामग्रीमा सहज पहुँच नहुने कारण ज्ञानको दायरा साँघुरो हुन्छ र उनीहरूले शैक्षिक वा प्राज्ञिक क्षेत्रमा राम्रो गर्न सक्दैनन् भन्ने आमबुझाइ छ । तर, जब कार्यक्षेत्र र विशेष गरी शिक्षण पेशामा सहकार्यको अवसर जुट्छ, यो पनि त्यत्तिकै सत्य हो कि एक हप्ता नबित्दै भ्रम वा पूर्वाग्रह त राम्रैगरी हट्छ नै, उल्टै दृष्टिविहीन सहकर्मीको ठूलो प्रशंसक बन्न पुग्छन् ।
अहिले एउटा दृष्टिविहीन परिवार एउटा यस्तै पीडा भोग्न…