समाचार

अध्यक्ष जितेर अरु हार्नुको के अर्थ ?

भारी मतले ओली,प्रचण्ड र माधवले जित्नुको के अर्थ छ र रु बरु यिनीहरु हारेर अरु नहार्नुपर्ने वा भनौं जित्नुपर्नेले जितेको भए त्यसको दूरगामी महत्त्व हुने थियो । मार्क्सवादीले भाग्य र बिधातामा विश्वास नगर्ने हुँदा यसलाई दुर्भाग्य वा विधाताको खेल भनेर चित्त बुझाउन त मिलेन । बरु दलका मुखियाहरुको अपरिपक्व राजनीति,अहम् र  तुष्टिकरणको राजनीति र आत्मरत्तिमा रमाउन खोज्दा पोल्टाको सामान त पोखियो नै,दुलोभित्र माछा होइन सर्प पो फेला पर्न गयो । पोल्टाको पोखाएर भएको नोक्सानी र सर्पले डसेर…

Page 1922 of 2000