समाचार

राष्ट्रपति पदसँग मेरो कुनै सम्बन्ध छैन - माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई आगामी राष्ट्रपति पदसँग जोडेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको बताउनुभएको छ । उहाँले पछिल्ला दिनमा उत्पन्न नयाँ राजनीतिक परिस्थितिको विश्लेषण गर्ने क्रममा कतिपय समाचार र सामाजिक सञ्जालमा उल्लेख गरिएको उक्त विषयमा आफ्नो कुनै चासो नरहेकाले भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।  पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै उहाँले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नभएको…

Page 1863 of 2009