नेपाल आएका भारतीय सांसद हिजो घर फिर्ता
नेपाल भ्रमणमा आएका भारतीय सांसद हिजो स्वदेश फर्केका छन् । गत शनिवार काठमाडौं आएका भारतीय राष्ट्रिय काँग्रेसका सांसद चन्दनदास महन्त हिजो अपरान्ह नयाँ दिल्ली गएका हुन् ।
चन्दनदास एयर इण्डियाको उडानबाट साढे ४ बजे काठमाडौंबाट प्रस्थान गरेको बताइएको छ ।