समाचार

शहीद धर्मभक्तलाई काम गर्ने मान्छे चाहियो

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा कर्मचारी मागेको छ । केन्द्रले आज आवेदन आह्वान गर्दै कर्मचारी माग गरेको हो ।  केन्द्रले निकालेको सूचनामा प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (एघारौँ) देखि ट्रान्सप्लान्ट कोअर्डिनेटर (छैठौं) पदसम्मका लागि कर्मचारी आवेदन आह्वान गरिएको छ ।  इच्छुक योग्य उम्मेदवारहरुलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन केन्द्रले भनेको छ । साथै, म्याद नाघी वा रीत नपुगी प्राप्त हुन आएको दरखास्तउपर कारबाही नहुने पनि सूचनामा उल्ले…

Page 1868 of 2009