११ पुस २०८२, शुक्रबार | 26 Dec 2025, Friday
जन आस्था
पुस १५, २०७९
608 shares
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधन भएको छ । १०० वर्षकी आमा हिरावेनको आज बिहान निधन भएको हो ।
आमाको निधन भएको स्वयम् प्रधानमन्त्रीले आज बिहान सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको थियो ।
टिप्पणीहरू