अन्तर्वार्ता

आइजिपीले त्यसो भन्दैमा दोषी जोगिए त ?

२०४६ माघमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरी २०७४ सालमा २६औं प्रहरी महानिरीक्षकको फुली लगाएका सर्वेन्द्र खनालले २२ महिना प्रहरी प्रशासन चलाउँदा तत्कालीन सभामुख र मन्त्री आफ्ताब आलम पक्राउ परे । लामो समय अपराध महाशाखाको नेतृत्व गर्दा गुण्डा नाइके कुमार ‘घैंटे’लाई इन्काउण्टर गरे । फुटबलको ‘म्याच फिक्सिङ प्रकरण’मा तत्कालीन राष्ट्रिय टिमका कप्तान सागर थापासहित पाँच खेलाडीलाई नियन्त्रणमा लिएर मुद्दा चलाए । पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने तत्कालीन सहसचिव (हाल स…

Page 4 of 12