अन्तर्वार्ता

एमालेभित्र विरोधी सोत्तर भए भनिएको होइन ?

एमालेको केन्द्रीय कमिटीमा अखिल पृष्ठभूमिबाट आएका नेताहरूको ठूलो पंक्ति छ । केपी ओलीसँग अध्यक्षमा प्रतिष्प्रर्धा गरेका भीम रावल पार्टीमा अटाएनन् । शंकर पोखरेल महासचिवको भूमिकामा छन् । घनश्याम भुसाल एकीकृत समाजवादीका महासचिव हुन् । योगेश भट्टराई पार्टी पदाधिकारी हुँदै मन्त्री बनिसकेका छन् तर टंक कार्कीले त्यस्तो अवसर कहिल्यै पाएनन् । नेतृत्वसँग फरक मत राखेकै कारण पटक–पटक दण्डित भइरहेका छन् । दशौं महाधिवेशनताका पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिष्टमा थिएनन् उनी । ३०१ भित्र पर्न…

Page 2 of 12