अन्तर्वार्ता
खानेको चाहिँ केही दोष हुन्न ?
राजेशपायल राई, गायक ४२ वर्षकै हट्टकट्टा उमेरमा ‘वारी जमुना, पारी जमुना’ का गायक खेमराज गुरुङको देहान्त भएको छ । उनको देहान्तको घाउ राजेशपायल राईहरूको मनमा आलै छ । त्यसमा पनि खेम अस्वस्थ भएर अस्पताल भर्ना भएको खबर पाउनासाथ उपचार र रेखदेखमा राजेशपायलसहितका कलाकार सक्रियतासाथ जुटे । खेमको परिवारका सदस्यहरू हङकङ र बेलायत हुनाले हो, साथीभाइले अस्पतालमा सक्रिय हुनुपरेको । राजेशपायल आफैँ पनि खेमको जस्तो रोगको सिकार भएर बाँचेका कलाकार हुन् । ०५० को दशकदेखि…