अन्तर्वार्ता

जनताले मुलुक भत्काउनकै लागि मतदान गरेजस्तो छ

– दिलनाथ गिरी, पूर्वमन्त्री तथा उपाध्यक्ष, राप्रपा नेपाल  ०४६ को परिवर्तनपछि राप्रपाका नाममा राजनीतिक दल बनाएका पञ्चायत समर्थकहरूको कलह गणतन्त्रसम्मै जारी छ । ६ पटक एकता हुँदै ६ पटक नै विभाजित राप्रपालाई पछिल्लो समय कमल थापाले फेरि फुटाए । यससँगै कुममा कुम जोडेर हिँडेका दिलनाथ गिरी राजेन्द्र लिङ्देनको पक्षमा खुलेरै लागी उनलाई अध्यक्षमा जिताएका पनि हुन् । तर, राजावादी र राष्ट्रवादी शक्तिलाई एकाकार गर्ने ‘ग्लु’को रूपमा काम गर्न खोजिरहँदा उनी निष्कासन…

Page 10 of 12