अन्तर्वार्ता

हिजो तँ जलेर मर् भनिन्थ्यो, आज किन बाँच्छेस् भनिन्छ

गायिका देविका वन्दना, लेखक/पत्रकार अमृता लम्साल, मनीषा कोइरालाजस्ता केही आत्मविश्वासी महिला छन्, जो प्राणघातक क्यान्सर रोगलाई परास्त गर्न सफल भइसके । यस्तै आत्मविश्वासीमध्येकी हुन्– डा कोपिला पोखरेल । गोर्खामा जन्मिएकी उनले चार वटा विषयमा मास्टर गरेकी छन् । विद्यावारिधि सकाउनै लाग्दा स्तन क्यान्सर देखियो तर चार महिनामै क्यान्सरलाई परास्त गर्न सफल भइन् । सशस्त्र द्वन्द्वकालमा राज्य र विद्रोही पक्षबाट पीडित भएकाहरूको उद्धारका लागि ०६० सालमा ग्रामीण महिला तथा बाल स्वास्थ्य नामक संस्था स्…

Page 1 of 7