अर्थ

अर्थमन्त्री,गभर्नर र सचिव सङ्गसङ्गै हालै भूकम्पग्रस्त मोरक्को

अर्थमन्त्री डा. प्रकाशशरण महत, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्कर कर्ण, अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललगायत सरकारी अधिकारीहरु यतिखेर अफ्रिकी मुलुक मोरक्को पुग्ने क्रम जारी छ ।  त्यहाँको माराकेस शहरमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको संयुक्त वार्षिक बैठक प्रारम्भ भएको छ । यस्तो बैठकमा विश्व अर्थतन्त्रका विविध विषयउपर छलफल गरिन्छ ।  यस पटकको बैठकमा १९० देशका प्रतिनिधि सहभागी छन् । सोही कार्यक्रममा सहभागी हुन नेपालबा…

Page 52 of 91