सबैभन्दा ठूलो नगरपालिकाको शैक्षिक आम्दानी जम्मा १५ सय !
-सन्तोष बराइली
क्षेत्रफलको हिसाबले मुलुककै सबैभन्दा ठूलो नगरपालिकाको एक आर्थिक वर्षको शैक्षिक क्षेत्रको आम्दानी जम्मा १५ सय रूपैयाँ ? एउटा नगरपालिकाको शैक्षिक क्षेत्रको यो आम्दानी आफैमा उदेकलाग्दो छैन त !
तर नगरपालिकाले यस आर्थिक वर्षको हालसम्म शैक्षिक क्षेत्रबाट प्राप्त कूल आम्दानी त्यतिमात्रै भएको जनाएको छ । नगरपालिकाले जनआस्थालाई उपलब्ध गराएको विवरणमा वैशाखसम्मको आम्दानी १५ सय रूपैयाँ उल्लेख छ ।
करारलाई डेढ करोड !
स्थानीय ऐन विपरीत जथाभावी सल्लाहकारहरू नियुक्…