अपराध

अख्तियारबाटै अख्तियार दुरूपयोग

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम हो, ‘सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरेको सम्बन्धमा अनुसन्धान र कारबाही गर्ने ।’ तर, नियन्त्रण गर्ने निकायका आयुक्त जयबहादुर चन्द नै शक्ति देखाएर व्यापार कब्जामा लागेका छन् ।  आयुक्त चन्दले शक्ति प्रयोग गरेर ‘सेक्युरिटी’ क्षेत्रको व्यवसाय कब्जाजस्तै गरेका छन् । छोरी ज्वाइँको नाममा ‘प्राइभेट सेक्युरिटी कम्पनी’ ‘के फोर सेक्युरिटी सर्भिस प्रालि’ स्थापना गरेर निजी क्षेत्रलाई थर्काइ थ…

Page 140 of 264