जताततै ठगी, चार जना पक्राउ
पछिल्लो समय वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने प्रलोभनमा रकम ठगी गर्ने क्रम बढ्दो छ । आकर्षक तलब सुविधासहितको वैदेशिक रोजगारी प्रलोभनमा पारेर सर्वसाधारणलाई ठग्ने दलालहरुको बिगबिगी बढिरहेको बेलामा प्रहरीले सोही आरोपमा तीन जनालाई पक्रेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दलालहरु शालिकराम अर्याल, सन्दिपकुमार चौधरी र एकमाया पुलामी मगरलाई पक्राउ गरेको छ ।
धादिङ घर भई हाल कलंकी बस्दै आएका ४५ वर्षे शालिक वैदेशिक रोजगारी…