वैदेशिक रोजगारी

जो तीन वर्षदेखि साउदीको जेलमा छन्...

भरतपुर–२७ मेघौलीका सुनिल मर्दनिया तीन वर्षदेखि साउदी अरबको रियाद जेलमा छन् । श्रम गरेरै वैदेशिक रोजगारीमा गएका उनलाई कम्पनीको गाडी चलाउँदै गर्दा रक्सी,ड्रग्स लगायतका मुद्दामा फसाइएको परिवारको भनाइ छ । सँगैको साथीचाहिँ अलिकति पैसा तिरेर उम्किए । सुनिललाई ठूलै जरिवाना गरिएका कारण जेलबाट निकाल्न सकिएको छैन । ‘नेपाली २३ लाख रुपैयाँ जति तिर्यो भने छुट्छ भन्ने छ’, आप्रवासी स्रोत केन्द्र चितवनकी कर्मचारी प्रतिमा सापकोटाले भनिन्, ‘कि त त्यहीँ रहेका …

Page 1 of 2