अनि किन नछुटुन् बालकृष्ण ?
कानुन, व्यवहार र नियत– सबैतिर खोट हुँदा देशमा आर्थिक विसंगति कसरी मौलाउँछ भन्ने कुरा विभिन्न सन्दर्भबाट पुष्टि हुन्छ ।स्रोत नखुलेका वा आपराधिक गतिविधिबाट आर्जित रकममाथि अंकुश लगाउने, अनुसन्धान र नियन्त्रण गर्ने नीतिका साथ सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग गठन गर्यो ।
तर, न स्वदेशी पुँजीको पलायन रोकियो, न त विदेशबाट आउने स्रोत नखुलेका सम्पत्ति नै नियन्त्रणमा आए । कारण हो, कानुन । प्रधानमन्त्रीले सीधै लाए अह्राएअनुसार चल्ने सम्पत्ति शुद्धिकरण अनुसन्धान …