मल्टिमिडिया

शहरको ऐतिहासिक भवन डिजाइन इन्स्च्यिुटमा परिणत

पूर्वी चीनको सांघाईमा रहेको हेनरी लेस्टर प्राविधिक शिक्षा संस्थानलाई डिजाइन इनोभेसन इन्स्च्यिुटमा परिणत गरिएको छ । सन् १९३४ मा ब्रिटिश टाइकुन हेनरी लेस्टरको इच्छाअनुसार निर्माण गरिएको भवनलाई डिजाइन इनोभेसन इन्स्च्यिुट बनाइएको बताइएको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार लेस्टरले उक्त भवन बनाउन आफ्नो सबै सम्पत्ति, अस्पताल, मेडिकल इन्स्च्यिुट, प्राविधिक विद्यालय र अन्य परोपकारी परियोजनाहरु दान गरेका थिए । गोथिक पुनःरुत्थान र आर्ट डेको वास्तुकलाको मिश्रणमा बनाइएको उक्त भवन …

Page 3 of 5