मल्टिमिडिया

चीनमा विश्वकै पहिलो ‘फ्लाइङ कार’ को परीक्षण उत्पादन

चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी एक्सपेङको सहायक कम्पनी अरिजले दक्षिण चीनमा स्वःचालित सवारी साधनहरूको परीक्षण थालेको छ। सोही कारखानाबाट कम्पनीको ‘ल्याण्ड एअरक्राफ्ट क्यारिएर’ भनिने फ्लाइङ कारको ठूलो संख्यामा उत्पादन हुने योजनासमेत बनाइएको छ । अरिजको उत्पादनमा एउटा चारपांग्रे सवारीसाधन र त्यसमा जडान गरेर उडान भर्न सकिने इभीटीओएल अर्थात् ‘इलेक्ट्रिक भर्टिकल टेक–अफ एन्ड ल्याण्डिङ’ यन्त्र समावेश गरिन्छ । क्वाङडोङ प्रान्तमा रहेको उक्त कारखाना…

Page 1 of 7