बुद्धको विशाल मूर्तिलाई रातको समयमा नियाल्दा

बुद्धको विशाल मूर्तिलाई रातको समयमा नियाल्दा

चीनका धेरै स्थानमा बुद्धका विशाल मूर्तिहरु देखिन्छन् । दक्षिण पश्चिम प्रान्त सिचुआनको लेसानमा त्यस्तै विशाल मूर्ति छ । लेसानलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ । 

विशाल ढुंगामा कुँदिएको बुद्धको मूर्तिलाई ९० वर्ष लगाएर बनाइएको चिनियाँ समाचार समितिले जनाएको छ । थाङ राजवंशको समयमा सातौं शताब्दीतका बनाइएको उक्त मूर्ति ढुंगामा कुँदिएको विश्वकै सबैभन्दा ठूलो रहेको बताइन्छ ।

हेरौं सिन्ह्वाका क्यामरा पर्सनले रातको समयमा कैद गरेको उक्त स्थानको दृश्य :

टिप्पणीहरू