प्रधानमन्त्री भेट्न पुगे दुर्गा प्रसाईं

प्रधानमन्त्री भेट्न पुगे दुर्गा प्रसाईं

प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाई सिंहदरबार पुगेका छन् । उनी डेढ दर्जन युवाको जम्बो टोलीसहित प्रधानमन्त्री कार्यालय पुगेका हुन् । 

यसअघि राखेको २७ बुँदे माग सम्बोधन र कार्यान्वयनको विषयमा छलफल गर्न प्रसाईं त्यहाँ गएको बताइन्छ । जारी छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी छन् ।

टिप्पणीहरू