बिबिध

मिस नेपालहरू झन् ठूलो मर्कामा

सम्बन्ध बनाउन (जोड्न) जति कठिन हुन्छ, त्योभन्दा कठिनतम विषय हो दीर्घकालसम्म टिकाउनु । यही सम्बन्धमा तुषारापात आउँदा कुनै समयका ‘आइडल कपल’ मानिने नेपाल सुन्दरीमध्ये कतिपयको प्रेम र वैवाहिक सम्बन्ध ‘तासको घर’जस्तै बन्न पुगेको छ ।  नेपालको नाम विश्वभर चिनाउने प्रतिज्ञासहित मिस नेपालको ताज शीरमा पहिरिन सफल भएकामध्ये झण्डै आधा दर्जनको दाम्पत्य जीवनमा समस्या आएको देखिन्छ । सम्बन्ध जोगाउने प्रयासमा असफल हुँदा केही सुन्दरीले त आत्महत्याको प्रयाससमेत गरेको…

Page 108 of 153