बिबिध

एम्बुलेन्स नपाउँदा १९ वर्षीया सुत्केरीको प्राणान्त

समयमै अस्पताल लैजाने एम्बुलेन्स नपाउँदा पाँचथर कुम्मायक २ की एक महिलाको मृत्यु भएको छ । प्रसुतिपश्चात अत्यधिक रक्तस्रावका कारण जिल्लाको कुम्मायक गाउँपालिका २ माङजाबुङकी १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ ज्यान गएको हो । पुस २० गते १० बजे स्वास्थ्य चौकी माङजाबुङमा प्रसुतिका लागि ल्याइएकी उनले ११.५५ बजे सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् ।  घर पठाउन तयारी भइसकेका बेला दिउँसो ४ बजे उनी बेहोस भएको स्वास्थ्य केन्द्र माङजाबुङका प्रमुख सुतिन्द्र मेहताले बताए । …

Page 110 of 153