बिबिध

जुन धार्मिक मेलामा ३५ लाख नेपाली जुट्दैछन् साँखुमा आयोजना हुने १ महिने शाली नदी मेलाको तयारी पूरा

धार्मिक तथा पर्यटकीय महत्व बोकेको काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुमा आयोजना हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाईएको छ।  शुक्रबार साँखुमा आयोजित एक पत्रकार सम्मेलनमा श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले सो कुराको जानकारी दिनुभयो। हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म आयोजना हुने उक्त मेला यो वर्ष यही पौष २२ गतेदेखि माघ २२ गतेसम्म आयोजना हुने सो कार्य…

Page 112 of 153