बिबिध

कंगोबाट सेनाको अर्को टोली पनि फिर्ता

अफ्रिकी मुलुक कंगोमा तैनाथ नेपाली सेनाको एउटा टोली गएराति काठमाडौं आइपुगेको छ । नेपाल एअरलाइन्सको चार्टर उडान नम्बर २४५८ को विमान दुबई हुँदै स्वदेश फर्केको बताइएको छ ।  कंगोमा राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ फर्स्ट राइफल गण (शान्ति सेना) को २८ औं डफ्फा र नम्बर २५ फिल्ड गुल्म शान्ति सेनाको २५ औं डफ्फा स्वदेश फर्केको हो । त्यसैगरी सोही उडानमा क्विक रियाक्सन फोर्स कम्पनी शान्ति सेना पहिलो डफ्फाको दोस्रो रोटेसन फ्लाइट सेनानी रञ्जित थापाको कमाण्डमा २५४ जनाको टोली हिजो आएक…

Page 113 of 153