बिबिध

कङ्गो पुगेको सैनिक टोली फिर्ता

‘युनाइटेड नेशन्स अर्गनाइजेशन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो’ गएको नेपाली सेनाको टोली फिर्ता भएको छ । नेपाल एयरलायन्सको आरए–२४५८ उडानबाट दुबई हुँदै उक्त टोली काठमाडौं आएको हो ।  फर्स्ट राइफल गण (शा.से) २८ औं डफ्फाको मिसन सकाएर पहिलो रोटेसन फ्लाइटमा कमाण्डर डम्मरसिंह ठकुरीसहितको टोलीको आगमन भएको छ । गएराति २ बजेर २३ मीनेटमा फर्किएको टोलीमा २५५ जना छन् ।

Page 114 of 153