टुंडिखेलमा यस्तो देखियो ल्होसार (फोटो फिचर)

टुंडिखेलमा यस्तो देखियो ल्होसार (फोटो फिचर)

आज गुरुङ समुदायको महान चाड तमु ल्होसार । यो पर्वलाई गुरुङ समुदायले नयाँ वर्षको रुपमा पनि मनाउने गर्छन् । काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर आज ल्होसार मनाइरहेका छन् । टुंडिखेलमा भेला हुनुअघि सहरका विभिन्न स्थानबाट झाँकी, र्‍याली निकालिएको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि टुँडिखेल पुगेर तमु ल्होसार पर्वका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ । सरकारले तमु ल्होसार पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले  शुभकामना दिएका छन् ।

टिप्पणीहरू