बिबिध

नवनियुक्त चिनियाँ राजदूत बालुवाटारको सामुहिक दिवाभोजन र बृफिङ्गमा

नेपालका लागि चीनका २२ औं राजदूतको रुपमा छन सोङ आज काठमाडौं आइपुग्नुभएको छ । उहाँलाई दूतावासका आधा दर्जन कूटनीतिक कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेर बालुवाटारस्थित दूतावासमा सामुहिक लन्च र बृफिङ्ग जारी छ । राजदूत छन् सोङ बिहान साढे ११ बजे एअर चाइनाको उडान नम्बर सीए ४३७ बाट छेन्दु हुँदै काठमाडौं आइपुग्नुभएको हो ।

Page 109 of 153