राजनीति

प्रतिनिधि सभाको बैठक १ बजे, संवैधानिक परिषद्को ४ बजे

पटक पटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । हिजो बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।  एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग पूरा नभएसम्म बैठक सुचारु गर्न नदिएपछि हिजोको बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर आजको बैठक पनि सुचारु हुने सम्भावना क्षीण छ । यसबीचमा बैठक खुलाउने सम्बन्धमा कुनै पहल नभएको एमाले स्रोतले जनाएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा पनि सभामुख देवर…

Page 633 of 934