उहाँ फेरि विदेशतिर
केपी ओली ‘व्यक्तिवादी, अहंकारी’ भएको भन्दै एमालेबाट विद्रोह गरी एकीकृत समाजवादी गठन भयो । त्यही पार्टीमा पनि अध्यक्षको लगातार विदेश यात्राका काराण महत्वपूर्ण बैठक सर्ने भएपछि निकटस्थ नेताहरू भन्दै छन्, ‘यो त ठीक भएन !’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल न्युजिल्याण्ड, अष्ट्रेलियापछि श्रीलंका, इण्डोनेसिया हुँदै मलेसियाबाट भर्खरै फर्किनुभयो । एउटा समूहले उहाँलाई फेरि बेलायत सहित युरोप भ्रमणमा लैजाने गरी कार्यक्रम त…