सरकारमा सहभागी हुने जनमतको तयारी

सरकारमा सहभागी हुने जनमतको तयारी
सुन्नुहोस्

जनमत पार्टीले सरकारमा सहभागी हुने तयारी गरेको छ । राजधानीमा बसेको पार्टीको केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको संयुक्त बैठकमा सरकारमा सहभागी हुने एजेण्डा रहेको बताइएको छ ।

त्यसैगरी संगठन सुदृढीकरण अभियानलाई थप प्रभावकारी बनाउने,  विभिन्न समितिमा रिक्त पदमा मनोनीत गर्ने र केही विभाग गठन गर्ने एजेण्डामाथि छलफल हुने जानकारी दिइएको छ ।

टिप्पणीहरू