राजनीति

उपराष्ट्रपति र प्रधानमन्त्री क्रमशः चीनतिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ महिनाको अन्तिमतिर चीन जाने तयारी शुरु भएको छ । भदौ २९ देखि असोज ५ गतेसम्म हुनेगरी चीन भ्रमणको तयारी गरिएको छ ।  प्रधानमन्त्री असोज पहिलो साता अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम पनि बनेको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । यता,उपराष्ट्रपति रामसहायप्रसाद यादव साउन महिनाको अन्तिम साता चीनको खुनमिङ जाँदै हुनुहुन्छ । उहाँले सातौं ची…

Page 632 of 934