राजनीति

गृहमन्त्रीलाई दोहोरी साँझमा पस्न आग्रह, भित्रको सबै थाहा भएको दाबी

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ‘ग्ल्यामर्स’को बहानामा ‘भल्गारिटी’ बढेको बताउनुभएको छ । उहाँले पछिल्लो समय कला क्षेत्रमा बढ्दै गएको भल्गारिटीले नेपाली मौलिक संस्कृति नै धरापमा पर्दै गएको उल्लेख गर्नुभएको  छ ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको टोलीसँगको भेटघाटमा उहाँले उक्त धारणा राख्नुभएको हो । गायक पशुपति शर्माले विभिन्न सांस्कृतिक महोत्सवमा कलाकारको अनुशासनलाई नियमन गरिदिन गृहमन्त्रीलाई आग्रह गरेका थिए ।  &lsquo…

Page 476 of 952