बत्तिस विना काम चल्दैन–प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अझै दुईचार चोटी विश्वासको मत लिनुपर्नेतर्फ संकेत गर्नुभएको छ । डेढवर्षमा ४ चोटी विश्वासको मत लिइसकेका प्रधानमन्त्री प्रचण्डले अझैं दुईचार चोटी यो प्रकृया दोहोरिनेतर्फ उहाँले लख काट्नु भएको हो ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा नवनिर्मित चौतारा अस्पतालको भवन उद्घाटन गर्नुपूर्व स्थानीय कार्यकर्ताहरुसँगको संझिप्त भेटघाट गर्दै प्रधानमन्त्री दाहालले चारचारचोटी विश्वासको मत लिएर प्रधानमन्त्री भएको संसारको कुनै देशमा उदाहरण नभएको …