राजनीति

सांसदहरुले नौरंगी पोशाक लगाएको भन्दै माननीयको आक्रोश

हाफपाइन्ट र चप्पल लगाएर सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको सम्बन्धमा संसदमा कुरा उठेका छ ।  आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले यो सवाल उठाएकी हुन् । सांसदहरु जस्तोसुकै पोशाक लगाएर संसद भवन र सिंहदरबार प्रवेश गर्न पाउने तर सर्वसाधारणलाई रोक्ने कुरा स्वीकार्य नहुने उनको तर्क छ ।  सांसद न्यौपानेले संसद बैठकमा सांसदहरुले नौरंगी पोशाक लगाएको भन्दै असन्तुष्टि पनि पोखेकी छन् । सांसदहरुको पोशाक कस्तो…

Page 475 of 952