राजनीति

यी हुन् बजेटका पाँच उद्धेश्य र प्राथमिकताका क्षेत्र

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५ वटा प्राथमिकताका क्षेत्र र ५ उद्धेश्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिएका हुन् ।  उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि, नीति क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि र आर्थिक क्रियाकलामा तीव्रता ल्याउनु बजेटको उद्देश्य रहेको छ । त्यस्तै, मानव संसाधनको विकास गर्नु, स्रोत र साधनको समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेव…

Page 478 of 952