राजनीति

सरकारको कामले व्यवस्थाको पक्षमा सकारात्मक सन्देश दिएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताउनुभएको छ ।  राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसका अवसरमा आज आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्वीर प्रदर्शनीमा बाल्दै उहाँले यस्तो भनाई राख्नुभएको हो । प्रचण्ड नेतृत्वको सरकारको डेढ वर्षको अवधिमा गणतन्त्रिक व्यवस्थामा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित गरेको मन्त्री शर्माको दाबी छ ।  'सुशासनको क्षेत्…

Page 481 of 952