राजनीति

पिके क्याम्पसका संयोजकले टाँगिन् त्रिचन्द्रमा कालो ब्यानर

राजधानीको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसको गेटमा कालो ब्यानर टाँगिएको छ । अखिल (क्रान्तिकारी) ले आफ्ना नेता मिलन राईको अपहरणशैलीमा भएको गिरफ्तारीको विरोधमा आज दिउँसोबाट कालो ब्यानर झुण्डाएको बताएको छ । (क्रान्तिकारी) केन्द्रीय समितिको सर्कुलर अनुसार निःशुल्क, समान र गुणस्तरीय शिक्षासहित शिक्षा क्षेत्रको आमूल रुपान्तरणका लागि संघर्षरत संगठनका केन्द्रीय संयोजक मिलन राईलाई प्रहरीले गिरफ्तार गरेको उनीहरुको आरोप छ । उक्त ब्यानर अखिल क्रान्तिकारी पि.के. क्याम्पस संयोजक लक्ष्मी पाण्डेको…

Page 484 of 951