कमरेडहरुका एकपछि अर्को काण्ड
महेश बस्नेत र ऐन महरको यौनकाण्डको चर्चा सेलाउन नपाउँदै नेकपा एमालेका अर्का नेताको चुम्बनकाण्ड बाहिरिएको छ ।
सो पार्टीकी नेतृ तथा प्रतिनिधि सभामा सचेतक सुनिता बरालको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । 'बिनी डट कार्की जिरो' टिकटक आइडीमा पोष्ट गरिएको फोटोमा उनी एक पुरुष (सम्भवत: प्रेमी) सँग चुम्बन र आलिंगनमा लिप्त रहेको देखिन्छ ।
फोटोसँगै लेखिएको छ, ‘एमाले नेता सचेतक सुनिता बरालले दुई छोरीको बाउ भएको व्यक्तिसँग रोमान्स…