ओली र मोदीबीच तीन कुरामा छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग न्यूयोर्कमा भेटवार्ता गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका पुग्नुभएका ओली र भारतीय प्रधानमन्त्री मोदीबीच होटल लोट्टे न्युयोर्क प्यालेसमा भेटवार्ता भएको हो । उहाँहरुबीच करिब ४० मिनेट कुराकानी भएको बताइएको छ ।
भेटवार्तापछि प्रधानमन्त्री ओलीले फलदायी संवाद भएको भएको बताउनुभएको छ । ‘भारतीय प्रधामन्त्रीजीसँग फलदायी वार्ता भयो’, उहाँले समाजिक सञ्जालबाट…