राजनीति

मुख्यसचिवले रोकिदिए क्याबिनेटको विवादास्पद निर्णय

‘ट्याक्स हेभन कन्ट्री’ मोरिससको कम्पनीमार्फत नेपालमा लगानी ल्याएको 'डोल्मा इम्प्याक्ट फन्ड' लाई गैरकानुनी रूपमा आयकर छुट दिने सरकारको निर्णय मुख्य सचिवले रोकिदिएका छन् । कात्तिक १३ गते बसेको क्याबिनेट बैठकले नेपालका एक दर्जन बढी कम्पनीमा लगानी गरेको डोल्मालाई कर छुट दिने विवादास्पद निर्णय गरेको थियो । तर, मुख्यसचिव एकनारायण अर्यालले अहिलेसम्म निर्णय प्रमाणित गरेका छैनन् ।  मुख्यसचिवले प्रमाणित गरेपछि मात्र क्याबिनेटका निर्णय कार्यान्वयन हुने व्यवस्था …

Page 30 of 908