राजनीति

चट्टानी अडानमा तुरुन्तै चट्याङ्ग

कर्मचारी सरुवामा थिति बसाल्न “चट्टानी अडान” लिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव र कर्मचारी प्रशासन महाशाखा प्रमुख हिस्स परेका छन् । गृह मन्त्रालयको एउटा पत्रका कारण सचिव रविलाल पन्थ र महाशाखा प्रमुख पार्वती शर्मा आफ्नो अडानबाट पछि हट्नुपर्ने अवस्थामा पुगेका हुन् ।  कर्मचारी सरुवामा भएको चरम बेथिति र असुलीले आजित मन्त्रालयको नेतृत्व सुधारमा लागिपरेको छ । मनलाग्दी कर्मचारी सरुवा गर्ने र निमित्त दिने प्रवृत्तिलाई रोक्नका लागि अगाडि बढेका उनीहर…

Page 27 of 908