राजनीति

अखिल अध्यक्षलाई ४२ लाखको बाइक

नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुका नवनिर्वाचित अध्यक्ष डा. सुजन कडरिया रु. ४२ लाखको त बाइक चढ्छन् । त्यो कुरा उनी आफैँले भनेका हुन् । उनले चढ्ने बाइक Ducati Scrambler Cafe Racer हो बा ९१ प ८८८८ नं को बाइक चढ्छन् । अहिले बजारमा यो बाइक सहजै पाइन्न ।  इलेक्ट्रिकल गाडी (बा ३० च ५५९०) आफैले हाँक्ने सुजन एकाएक डुकाटी बाइकमा अखिल कार्यालय (रातोघर भृकुटीमण्डप) आएपछि एक कार्यकर्ताले सोधे, ‘अध्यक्षज्यू पनि बाइकमा ? गाडी खै त ? ‘मेरो भ…

Page 152 of 932